Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, तनहुँ

तनहुँ
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, तनहुँ

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय

2079-09-29

2079-09-29


कार्यालयको_फोटो.jpg तस्बिर :

नेपालको नयाँ संविधान जारी भएपछी संघियता कार्यान्वयन गर्ने क्रममा गण्डकी प्रदेशमा समेत प्रादेशिक संरचनाहरु स्थापना भएकोमा ऐतिहासिक प्रदेश सभाको २०७४ मंसिर २१ गते सम्पन्न भएको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको विकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार विकास मन्त्रालयको अन्तर्गत जिल्लास्थित कार्यालयहरु स्थापना हुने क्रममा मिति 2077/005/07 गतेका दिन यस पूर्वाधार विकास कार्यालय तनहुँको स्थापना भएको हो । प्रदेश अन्तर्गत सञ्चालन हुने भौतिक पूर्वाधारका कार्यहरु यस अघि पूर्वाधार विकास कार्यालय नवलपुरले हेर्दै आएकोमा जिल्लामा नै कार्यालय स्थापना भएपछी यस जिल्लाका नागरिकहरुले सहजता महशुस गरेको पाइन्छ ।

पछिल्लो अपडेट गरिएको : 2081-02-02 18:52:32

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, तनहुँ

Powered By: ProActive Developers